साउदी अरवमा नेपालीलाई एनआरएनद्वारा आश्रय

गैरआवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ । दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् । एनआरएन साउदीका अध्यक्ष नारायण पासवान, आरसिसि पुर्वी क्षेत्रीय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, दमामका अध्यक्ष लोकेन्द्र सुब्बा, … Continue reading साउदी अरवमा नेपालीलाई एनआरएनद्वारा आश्रय